संवैधानिक नियुक्ति – Nepal Press
संवैधानिक नियुक्ति

संवैधानिक नियुक्ति मुद्दाको सुनुवाइ अब संवैधानिक इजलासबाट

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीशको उपस्थिति सम्बन्धी विवाद संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास कार्य सञ्चालन० नियमावलीको नियम १७(२)ख बमोजिम संयुक्त इजलासमा विचाराधीन डा। गणेश रेग्मी र दिपकविक्रम मिश्रको रिटरमुद्दा मंगलबार संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।...