शंकास्पद वस्तु – Nepal Press
शंकास्पद वस्तु

बनेपाको पुलबजारमा भेटियो ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु, सडक अवरुद्ध

काठमाडौं । अरनिको राजमार्गअन्तरगत काभ्रपलाञ्चोकको पुलबजारमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रमा सवारी आवागमन रोकेको छ । यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले सुझाएको छ । शंकास्पद वस्तु बम हुनसक्ने अनुमान गरिएको छ । उक्त शंकास्पद वस्तुमा ‘नो एमसीसी’ लेखिएको छ ।...