वैद्यमाथि कारवाही – Nepal Press
वैद्यमाथि कारवाही

वैद्यमाथि कारवाही अघि बढाउन सभामुखलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको हत्या गर्न आफू नाथुराम गोड्से बन्न तयार छु भनी अभिव्यक्ति दिने कांग्रेस सांसद नरोत्तम वैद्यमाथि कारवाही अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएको छ । शनिबार एमाले वागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले सभामुख सानुकुमार श्रेष्ठलाई लिखित ध्यानाकर्षण गराउँदै वैद्यको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाउन...