विमानस्थल घाटामा – Nepal Press
विमानस्थल घाटामा

५४ मध्ये ४३ विमानस्थल घाटामा, यस्तो छ आम्दानी खर्चको स्थिति

विश्वमै सबैभन्दा महंगो पूर्वधार मानिन्छ, एयरपोर्ट । यसमा लगानी पनि धेरै हुन्छ र आम्दानी पनि आकर्षक । तर, नेपालमा फरक परिस्थिति छ । यहाँका अधिकांश एयरपोर्ट घाटामा सञ्चालित छन् ।