विपक्षी विद्यार्थी संगठन – Nepal Press
विपक्षी विद्यार्थी संगठन

सरकारविरुद्ध विपक्षी विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा प्रदर्शनकारीले विद्यालय खोलेर सबै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने, संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने दबाबसहितको प्लेकार्ड बोकेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीलाई संविधान पढ्न सुझावसहित संविधान अतिक्रमणको विरोध गर्दै उनीहरूले संविधानको प्रति पनि प्रदर्शन गरे ।...