वितरणमुखी बजेट – Nepal Press
वितरणमुखी बजेट

थप वितरणमुखी बन्यो बजेट, यस्ता छन् ‘कनिका छर्ने’ कार्यक्रम

अघिल्लो एमाले सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई अर्थशास्त्रीले वितरणमुखी भन्दै आलोचना गरेका थिए । उक्त बजेटमा संसोधन गर्दै शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधयेक ल्याए, जसले बजेटलाई थप वितरणमुखी बनाएको छ ।