विजय सरावगी – Nepal Press
विजय सरावगी

वीरगञ्जमा एमालेबाट सरावगीले पुनः मेयरमा दिए उम्मेदवारी, लोसपाको साथ

जनकपुरधाम । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा पुनः विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । गत स्थानीय तहको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट सरावगी मेयरमा निर्वाचित भएका थिए । यादव नेतृत्वकै जसपा परित्याग गरेर केहिदिन अगाडि मात्र एमालेमा प्रवेश गरेर उनी सो पार्टीबाट पुनः मेयरको...