लोकेन्द्रबहादुर चन्द – Nepal Press
लोकेन्द्रबहादुर चन्द

परिवर्तनबाट कार्यकर्ता खुसी होलान् तर जनता खुसी छैनन् : चन्द

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले अहिलेको व्यवस्थाबाट दलका कार्यकर्ता सन्तुष्ट भए पनि जनता सन्तुष्ट हुन नसकेको बताएका छन् । राप्रपाको उद्घाटन समारोहमा बोल्दै चन्दले राजनीतिक परिवर्तन भएपनि जनताले न्यायको महसुस नगरेको बताए । ‘प्रचण्डजी, शेरबहादुरजी, माधवजी यहीँ हुनुहुन्छ । के अहिलेकै अवस्था ल्याउँन परिवर्तन गरेको...