लुम्बिनी प्रदेश अस्पताल – Nepal Press
लुम्बिनी प्रदेश अस्पताल

लुम्बिनी अस्पतालका प्रमुख खनाललाई हटाएकोबारे क्याबिनेटमै निर्णय नभएको खुलासा

रुपन्देही । लुम्बिनीका तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनाललाई सरकारको निर्णय भन्दै आफूखुशी हटाएको खुलेको छ । साउन २७ को अन्तिम मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री शंकर पोखरेललाई समेत गुमराहमा राखेर श्रेष्ठले डा. खनाललाई रेडियोलोजी विभागमा सरुवा गरेको निर्णय सार्वजनिक गरेका थिए । तर, उनलाई मेसुबाट हटाउने...