लुम्बिनीको सत्ताराजनीतिः – Nepal Press
लुम्बिनीको सत्ताराजनीतिः

लुम्बिनीको सत्ताराजनीति: एकैदिनमा नाटकीय उलटफेर, अब सरकार जोगिएला ?

पछिल्ला समय लुम्बिनी प्रदेशमा बढ्दो राजनीतिक उतारचढावले धेरैको ध्यान तानेको छ । खासगरी सोमबार सरकार जोगाउन र गिराउन भएका चलखेल निकै रोचक छन् ।