रेल्वे लिक – Nepal Press
रेल्वे लिक

जनकपुर-जयनगर रेल्वे लिकको परीक्षण सफल, प्रतिघण्टा १२० किलोमिटर कुदेकोमा शंका

जनकपुरधाम । भारतको जयनगर-जनकपुरधाम-कुर्था रेल्वे लिकको स्पिड परीक्षण र सर्टिफिकेसन गरिएको छ । १२० किलोमिटर प्रतिघण्टाको स्पिडमा रेल कुदाएर लिकको परीक्षण गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले दावी गरेका छन् । उनका अनुसार लिकको स्पिड परीक्षण सफल भयो । यस्तै रेल्वे कम्पनीकै इन्जिनियर विनोद ओझाले कुर्थादेखि जयनगर...