राष्ट्र उत्थानको आईपीओ – Nepal Press
राष्ट्र उत्थानको आईपीओ

राष्ट्र उत्थानको आईपीओ बाँडफाँट, २५ लाखभन्दा धेरैको हात खाली

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा २५ लाखभन्दा धेरैको हात खाली भएको छ । आज भएको बाँडफाँडमा आवेदक मध्ये ७९ हजार ४५० जना मात्रै १० कित्ताका दरले आईपीओ पाएका छन् । राष्ट्र उत्थानको आईपीओमा २५ लाख ७९ हजार ४ सय २ जनाको...