राप्ती राजमार्ग – Nepal Press
राप्ती राजमार्ग

पहिरो खस्दा राप्ती राजमार्गमा ४ वटा गाडीमा क्षति

रुपन्देही । दाङ-सल्यान सडकखण्डको कपुरकोट गाउँपालिका ३ बसारे नजिकै राप्ती राजमार्ग अन्तर्गतको सडकमा आएको पहिरोले ४ वटा गाडीमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले पहिरोले सडक अवरुद्ध भएपछि रोकी राखेका रा १ ज १६२ नम्बर को एम्बुलेन्स, ना १ ख ८७८६ नम्बर को टिप्पर, एउटा ट्रक र...