रात्रिकालिन व्यवसाय – Nepal Press
रात्रिकालिन व्यवसाय

प्रशासनको समन्वयमा २४सै घण्टा रात्रिकालिन सेवा सञ्चालन गर्न सकिने (गृहको परिपत्रसहित)

काठमाडौं । स्थानीय प्रशासनको समन्वयमा रात्रिकालिन व्यवसाय २४सै घण्टा सञ्चालन गर्न  सकिने  भएको छ । कोभिड–१९ को महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले रोक लगाएको रात्रिकालिन व्यवसाय अबदेखि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो । त्यसका लागि गृह मन्त्रालयको...