राजनीतिक गतिविधि – Nepal Press
राजनीतिक गतिविधि

कोरोनाको ‘दोस्रो लहर’ ले प्रभावित हुन थाल्यो राजनीतिक गतिविधि

काठमाडौं । नेपालमा बुधबार २ हजार ३५१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र थप १ हजार ५१ जना नयाँ संक्रमित फेला परे । १० जनाको मृत्यु भयो । यसले कोभिड-१९ को दोस्रो लहरको प्रसारको गतिलाई प्रष्ट्याउँछ । बढ्दो कारोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै...