मोहम्मद जयन्ती – Nepal Press
मोहम्मद जयन्ती

प्रधानमन्त्रीद्वारा मुस्लिम धर्मावलम्वीलाई मोहम्मद जयन्तीको शुभकामना

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीलाई शुभकामना सन्देश दिएका छन् । आज मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन मनाइँदै छ । यसकैको अवसरमा प्रधानमन्त्री देउवाले ट्वीटमार्फत शुभकामना दिएका हुन् । ‘मुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको...