मुल्य बढ्याे – Nepal Press
मुल्य बढ्याे

शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार रातीदेखि पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढेको छ । ‘निगम संचालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबार...