मीना पाण्डे – Nepal Press
मीना पाण्डे

शेरबहादुरकी बहिनी मीना : भाइटीका लगाए, चुनाव हराए

नेपाली कांग्रेसकी नेतृ मीना पाण्डेलाई यसवर्षको तिहार रमाइलो लागेको छैन । दाजु शिवबहादुर खड्काको गत बैशाख १९ गते निधन भयो । दाजुको निधनको शोकले यसवर्षको तिहार मीनाका लागि खल्लो छ ।