मालपोत कार्यालय सुर्खेत – Nepal Press
मालपोत कार्यालय सुर्खेत

सुर्खेत मालपोतमा प्रक्रियाबिनै दुई कर्मचारी नियुक्त, प्रमुख र लेखापालको मिलेमतो

सुर्खेत । मालपोत कार्यालय सुर्खेतमा प्रक्रियाबिना नै आफन्तलाई नियुक्ति गरेको पाइएको छ । निमित्त कार्यालय प्रमुख जनकबहादुर हमाल र लेखापाल राजबहादुर हमालको मिलेमतोमा दुईजना आफन्तलाई नियुक्ति दिइएको खुलेको हो । निमित्त कार्यालय प्रमुखले भाइ नाता पर्ने प्रकाश शर्मालाई कम्प्युटर अपरेटरमा नियुक्त गरेका छन् तर उनलाई हालसम्म हाजिरी गर्न भने...