माओवादी प्रस्ताव – Nepal Press
माओवादी प्रस्ताव

महाधिवेशनबाट माओवादीको आग्रह- यथास्थितिमा एमसीसी पारित नगरियोस् (प्रस्तावसहित)

माओवादीको ४५ बुँदे समसामयिक प्रस्तावमा नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादती भइरहेको भन्दै सुस्ता, महेशपुरलगायतका सबै अतिक्रमित भूमि फिर्ता लिन र नेपाल र भारतबीचको सीमाको वैज्ञानिक व्यवस्थापनका लागि सरकारसँग मागसमेत गरेको छ ।