महिला बास्केटबल – Nepal Press
महिला बास्केटबल

क्याम्प नोउमा आज मेसीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । बार्सिलोना बसाई औपचारिक रूपमा टुङ्ग्याएका अर्जेन्टिनी कप्तान लियोनेल मेसीले आज क्याम्प नोउमा पत्रकार सम्मेलन गर्दैछन् । क्लबको आर्थिक समस्याका कारण आगामी सिजनका लागि बार्सिलोनासँग अनुबन्ध हुन नसकेका मेसीले आज आफ्नो भविष्यसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावना छ । सन् २००४ मा बार्सिलोना आएका मेसीले बाध्य भएर १७...