महंगो तेल – Nepal Press
महंगो तेल

चर्को करले महंगिएको तेल, आयल निगमले सक्यो जगेडा कोषको ६ अर्ब

काठमाडौं । पेट्रोलियम पदार्थको एकाधिकार प्राप्त नेपाल आयल निगम घाटाको दलदलमा फँसेको छ । अर्कोतर्फ उपभोक्ताहरु पेट्रोलियमको लगातार मूल्यवृद्धिबाट आजित छन् । हप्तैपिच्छे भाउ बढाउँदा पनि घाटामा जानुको कारणबाट निगमको रेडिमेड जवाफ हुन्छ– अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुन नसक्नु । निगमका अनुसार उसले भारतबाट किनेको डिजेल भारतमै भन्दा प्रतिलिटर ५२...