मदन–आश्रित – Nepal Press
मदन–आश्रित

हेटौंडामा कसले उखेल्यो मदन-आश्रितको शालिक ?

हेटौंडा । हेटौंडा उपमहानगरपालिका– ९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो । बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । स्थानीय...