भोट माग्दा पैसा – Nepal Press
भोट माग्दा पैसा

माओवादी वडाध्यक्षका उम्मेदवारले भोट माग्दा पैसा दिएको तस्बिर सार्वजनिक

दाङ । लमही नगरपालिका– १ को वडा अध्यक्षका माओवादी उम्मेदवार घनश्याम खनालले चुनावी घरदैलोका क्रममा वृद्धावृद्धालाई रकम दिएको तस्बिर सार्वजनिक भएको छ । तर उम्मेदवार खनालले भने आफूले भाेट मागेको तर पैसा नदिएको बताएका छन् । तस्बिरमा खनालले सुनडबरीका महिलालाई पैसा दिएको देखिन्छ । उनले पाँच सयदेखि एक हजार...