भूपेन्द्र थेवे – Nepal Press
भूपेन्द्र थेवे

ताप्लेजुङ एमालेमा निर्वाचनः योगेश समर्थित उम्मेदवारलाई पराजित गर्दै थेबे बने अध्यक्ष

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको निर्वाचनबाट अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । सहमतिको प्रयास असफल भएपछि थेबे र बलबहादुर साम्सोहाङबीच चुनावी प्रतिस्पर्धा भएको थियो । अध्यक्षमा निर्वाचित थेबेले ३२९ मत प्राप्त गरेका छन् भने साम्सोहाङ २७३ मतमा रोकिए । त्यस्तै उपाध्यक्षमा सन्तोष खतिवडाले ३३१ मत पाएर...