भीष्मराज बैंक – Nepal Press
भीष्मराज बैंक

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगानालाई स्पष्टीकरण सोधिने

काठमाडौं । धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । ढुंगानामाथि कानूनविपरीत छोरीका नाममा सर्वोत्तम सिमेन्टको १२ हजार सेयर खरिद गरेको आरोप छ । यसअघि सो प्रकरणमा छानविनका लागि सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा...