ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय – Nepal Press
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हृदय मोहिनीको निधन

माउन्ट आबु– प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख दादी हृदय मोहिनीको निधन भएको छ । मुम्बईस्थित निजी अस्पतालमा ९३ वर्षको उमेरमा उनको निधन भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पछिल्लो झण्डै १५ दिनदेखि मुम्बईमा उनको उपचार भइरहेको थियो । ईश्वरीय विश्वविद्यालयकी यसअघिकी प्रमुख दादी जानकीको झण्डै...