बारेकोट – Nepal Press
बारेकोट

जाजरकोटको बारेकोट- ९ मा एमालेको प्यानलै विजयी, पालिका अध्यक्षमा पनि एमाले नै अगाडि

जाजरकोट । जाजरकोटको बारेकोट– ९ मा वडाध्यक्षसहित एमालेको प्यानलै विजयी भएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार दानबहादुर शाहीले ३७७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कर्णबहादुर महतराले २६२ मत पाएका छन् । यहाँ पालिका अध्यक्षमा एमालेका वीरबहादुर गिरी ३३२ मतसहित अगाडि छन् । गठबन्धनका...