बहिर्गमित मन्त्री – Nepal Press
बहिर्गमित मन्त्री

बहिर्गमित मन्त्री भन्छन् : प्रधानमन्त्रीले संकेत दिनुभएको थियो, केही गुनासो छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् पुनर्गठन गर्दा १३ जना बहालबाला मन्त्री बहिर्गमनमा परेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा भित्र्याउँदा प्रधानमन्त्रीकै विश्वासपात्र समेत सरकारबाट बाहिरिनुपरेको छ ।