फुटबल कप्तान – Nepal Press
फुटबल कप्तान

फुटबल कप्तान भन्छन् : अस्ट्रेलियासँग मरेर खेल्यौं, अरु एसियन पावरहाउससँग पनि खेल्न पाऊँ

कतार विश्वकप छनोट र एसियन कप छनोटका क्रममा नेपाली फुटबल टिमले कुवेत भ्रमण गरेर आइतबार साँझ स्वदेश फर्किएको छ ।