फिल्म गोर्खा वारियर – Nepal Press
फिल्म गोर्खा वारियर

दैलो-दैलो पुगेर सहायता बाँड्दै फिल्म ‘गोर्खा वारियर’ (तस्विरहरु)

काठमाडौं । फिल्म ‘गोर्खा वारियर’ले कोभिड-१९ महामारीबाट प्रभावित नागरिकलाई स्वास्थ्य, खाद्यान्न तथा आर्थिक सहायता प्रदान गरेको छ । निर्देशक एवं निर्माता मिलन चाम्स र अभिनेता रितेश चाम्सले यसैसाता पूर्वी नेपालका ओखलढुंगा, रामेछाप र दोलखा जिल्ला पुगेर प्रभावित बासिन्दालाई सहायता प्रदान गरे । सय परिवारलाई खाद्यान्न, २५ जनालाई आर्थिक सहयोग...