प्रहरी नियन्त्रण – Nepal Press
प्रहरी नियन्त्रण

निषेधाज्ञा उल्लंघन गर्ने ३१ सय सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ८ सय २० वटा गाडी र २ हजार २ सय ८३ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई...