प्रवक्ताको जिम्मेवारी – Nepal Press
प्रवक्ताको जिम्मेवारी

नेपाल प्रहरीको प्रवक्ता फेरिए, लामो समयपछि प्रवक्ताको जिम्मेवारी डीआईजीपीलाई

काठमाडौं । नेपाल प्रहरीको प्रवक्ता फेरिएका छन् । यस अघि प्रवक्ताको जिम्मेवारीमा रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुखमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजीपी) मुकुन्दराज आचार्यलाई दिइएको हो । प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआइजीपी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी...