प्रतिबद्धतापत्र – Nepal Press
प्रतिबद्धतापत्र

सुनकोशीमा वामगठबन्धनको प्रतिबद्धतापत्र: भ्रष्टाचार नियन्त्रणमा कटिबद्ध

सिन्धुपाल्चोक । स्थानीय चुनावमा नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी गठबन्धन बनाएको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा दुवै पार्टीले सयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । देशभरका थोरै स्थानीय तहमा मात्रै नेकपा एमाले र माओवादी केन्द्रबिच चुनावी तालमेल भएको छ । सिन्धुपाल्चोकमा सुनकोशी गाउँपालिकामा मात्रै दुइ कम्युनिष्ट पार्टीबीच गठबन्धन भएको हो...