पुष्पलाल मित्रता केन्द्र – Nepal Press
पुष्पलाल मित्रता केन्द्र

राष्ट्रपति र प्रधानमन्त्री मिलेर राज्यका सबै अंग कब्जा गर्न खोजेको पुष्पलाल मित्रता केन्द्रको ठहर

काठमाडौं । पुष्पलाल मित्रता केन्द्रले नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गरेर दक्षिणपन्थले टाउको उठाइरहेको भन्दै कम्युनिस्ट आन्दोलनको एकताको लागि आह्वान गरेको छ । केन्द्रीय समितिको बैठकले प्रस्ताव पारित गर्दै दक्षिणपन्थबाट जोगाएर पार्टी एकतामा जुट्न आग्रह गरेको हो । केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाको अध्यक्षतामा भर्चुअल रूपमा बसेको बैठकले केपी ओलीले पार्टी...