पुटिन – Nepal Press
पुटिन

को हुन् अमेरिकाले प्रतिवन्ध लगाएका रुसी राष्ट्रपति पुटिनका छोरीहरु ?

काठमाडौं । संयुक्त राज्य अमेरिकाले रुसी अधिकारीदेखि रुसी राष्ट्रपती भल्दिमिर पुटिनका छोरीहरुसम्मलाई लक्षित गर्दै थप प्रतिवन्धको घोषणा गरेको छ । रसियाले युक्रेनको शहर बुचामा गरेको अत्याचारका घटना सार्वजनिक भएसँगै अमेरिकाले रसिया माथिको प्रतिवन्धलाई थप कडाई गर्ने निर्णय गरेको हो  । राष्ट्रपति पुटिनका छोराछोरी, विदेशमन्त्री लाभरोभकी श्रीमती र छोरी र...