पाल्पा र दाङ – Nepal Press
पाल्पा र दाङ

पहिरोले पाल्पा र दाङमा तीन जनाको मृत्यु

रुपन्देही । बुधवार रातीदेखि परेको अविरल बर्षापछि आएको पहिरोमा परेर पाल्पामा दुई जनाको मृत्यु भएको छ भने दाङमा घरभित्र च्यापिएर एक बालिकाको मृत्यु भएको छ । पाल्पामा पाँच घर पुरिदा दुई जनाको मृत्यु भएको हो । सात जना घाइते भएका छन । पहिरोमा पुरिएर तिनाउ गाउँपालिका वडा नंं पाँच...