पाटे बाघ – Nepal Press
पाटे बाघ

बर्दिया र बाँकेमा पाटे बाघ बढे, बाघ संरक्षण अभियान सफल भएकाे निकुञ्जकाे दाबी

रुपन्देही । लुम्बिनी प्रदेशका बर्दिया र बाँकेमा बाघको संख्या बढ्दै गएको छ । सन् २०१३ मा बाँकेमा ४ वटा मात्रै बाघ थिए । ४ वर्षमा बढेर २१ पुगे । सन् २०१८ मा भएको बाघ गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा १ सय ८ वटा बाघ पुगेका थिए...