नेपाल बङ्गलादेश बैंक – Nepal Press
नेपाल बङ्गलादेश बैंक

नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

काठमाडौं । नेपाल बंगलादेश बैंकले मंसिर २ गतेका लागि साधारणसभा आव्हान गरेको छ । भर्चुअल माध्यमबाट गरिने साधारणसभाले १५.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ ।...