नेपाल निजामति कर्मचारी संगठन – Nepal Press
नेपाल निजामति कर्मचारी संगठन

फुट्यो निजामति कर्मचारी संगठन, नेकपा एसनिकटका यी हुन् पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको विभाजनसँगै सो पार्टीसँग नजिक रहेको मुलुककै सबैभन्दा ठूलो नेपाल निजामति कर्मचारी संगठन पनि फुटेको छ । नेकपा एसनिकट कर्मचारी संगठनको बैठकले संगठनका अध्यक्ष केदार देवकोटासहित पदाधिकारीलाई हटाएको घोषणा गरेको छ । संगठनले आइतबार पत्रकार सम्मेलन गरी देवकाटाले पदको दुरुपयोग गर्दै संगठनको मर्यादाविपरीत महासचिवसँग सल्लाह नगरी...