नेपालविरुद्ध भारत – Nepal Press
नेपालविरुद्ध भारत

फाइनलमा चुक्याे नेपाल, भारत आठाैंपटक साफ च्याम्पियन

तर, दोस्रो हाफमा सम्हालिन नसक्दा नेपालले एक मिनेट नबित्दै दुई गोल खायो । ४९‍औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले पहिलो गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै ५०औं मिनेटमा सुरेश वाङ्जामले अर्को गोल थप्दै भारतको अग्रता दोब्बर पारेका थिए ।