नेकपा एमाले चुनाव – Nepal Press
नेकपा एमाले चुनाव

महेश बस्नेतको टोलबाट गगनको गर्जन : सिंगल-सिंगल भिडेरै एमालेलाई हराउने हो

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले एमालेसँग एक्लै चुनाव लडेरै कांग्रेसले बहुमत ल्याउने दावी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा नेता थापाले एक्लै चुनाव लड्न आउन एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको चुनौतीको जवाफ दिएका हुन् । ‘सिंगल-सिंगल चुनाव लड्न आउन भनेको होइन ? पहिले पनि सिंगल...