निजी क्षेत्रको प्रतिक्रिया – Nepal Press
निजी क्षेत्रको प्रतिक्रिया

मौद्रिक नीतिबारे निजी क्षेत्रको प्रतिक्रिया : पुरानै दोहोरियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजानिक गरेको छ । कोरोनाको कारण अर्थतन्त्र थला परेका बेला मौद्रिक नीतिले के-कस्ता कार्यक्रमहरु ल्याउला भन्ने उद्योगी व्यवसायीले चासो लिएका थिए । राष्ट्र बैंकले आज सावर्जनिक गरेको मौद्रिक नीतिले उनीहरुलाई खासै उत्साहित तुल्याउन सकेन । मौद्रिक नीतिमा...