निजामति कर्मचारी संगठन – Nepal Press
निजामति कर्मचारी संगठन

नेकपा एस पक्षधर कर्मचारीले सत्ताको आडमा मुठभेड गर्न खोजेको अध्यक्ष देवकोटाको आरोप

काठमाडौं । नेपाल निजामति कर्मचारी संगठनले सत्ताको आडमा कार्यालय कब्जा गर्न खोजिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी दिएको छ । संगठनका अध्यक्ष केदार देवकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै सत्ताको आडमा अर्को पक्षले मुठभेड निम्त्याउन खोजेको आरोप लगाएका छन् । एमाले विभाजनसँगै निजामति कर्मचारी संगठन पनि विभाजित भएको छ । नेकपा...