नगद लाभांश – Nepal Press
नगद लाभांश

निफ्राद्वारा नगद लाभांश घोषणा

काठमाडौं । नेपाल पूर्वधार विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ । हिजोको सञ्चालक समिति बैठकले नगद लाभांश वितरणको घोषणा गरेको हो । चुक्ता पुँजी २० अर्ब रहेको यस बैंकले चौथो क्वार्टरसम्म १ खर्ब ३३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । कम्पनीको...