देउवा-मल्ल सम्बन्ध – Nepal Press
देउवा-मल्ल सम्बन्ध

देउवा-मल्ल सम्बन्ध र टकरावको नालीबेली !

‘उहाँ (देउवा) ह्वीस्की खाएर बालुवाटारमै तीन दिन बस्नुभयो, पूरै तीन दिन, तीन रात सुत्नुभएन । मै पनि सुतिनँ’, मल्ल सम्झन्छन्, ‘हामीले बाहिर सबैसँग वातावरण जुटेपछि र किसुनजीले नै अनुमति दिएपछि प्रजातान्त्रिक कांग्रेस गठन भएको हो ।’