ट्राफिक जाम – Nepal Press
ट्राफिक जाम

काठमाडौंको ट्राफिक जाम कम गर्न जापानबाट सिक्ने कि !

काठमाडौंमा अहिले निश्चित समयमा पुग्नैपर्ने कुनै कामका लागि निस्कँदा सडकमा कति सवारी जाम छ ? भन्ने विचार गरेर सोहीअनुसार एक–डेढ घण्टा समय पहिले नै निस्कनुपर्ने बाध्यता छ । अझ सार्वजनिक सवारीसाधनमा यात्रा गर्नुपर्नेहरुका लागि झन् सास्ती छ । समयमा साधन नपाइने र पाउदा पनि अत्यन्तै भिडभाडमा थिचिएर, किचिएर यात्रा...