टेलिसिरियल – Nepal Press
टेलिसिरियल

निषेधाज्ञा खुकुलो भएपछि ‘कमेडी च्याम्पियन’ र ‘सक्किगो नि’ प्रसारण आजदेखि सुरु हुँदै

काठमाडौं । निषेधाज्ञाले रोकिएका ‘कमेडी च्याम्पियन सिजन २’ र ‘सक्किगो नि’ आजदेखि पुनः प्रसारण हुने भएका छन् । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर ती टेलिभिजन कार्यक्रम संचालन गर्न लागिएको जनाइएको छ । सामाजिक दूरी पालना गर्दै कमेडी च्याम्पियनलाई निर्माण गरिएको शोका निर्देशक विशाल भण्डारीले जानकारी...