टेलिनेट – Nepal Press
टेलिनेट

टेलिनेटका कर्मचारी बयानका लागि प्रसारण विभागमा, अवैध प्रसारण नरोके कडा कारबाही गर्ने चेतावनी

काठमाडौं । नेपालमा अवैधरूपले श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिरहेको टेलिनेट प्रालिका कर्मचारी आइतबार सूचना तथा प्रसारण विभागमा पुगेर मौखिक बयान दिएका छन् । टेलिनेटका संचालकहरू भने विभागमा गएका छैनन् । विभागले टेलिनेटका कर्मचारीलाई गैरकानूनी प्रसारणहरू तुरुन्त बन्द गर्न र बन्द गरिएको सूचना पनि सार्वजनिकरूपमा जानकारी गराउन निर्देशन दिएको छ ।...