जुत्ता हान्छु – Nepal Press
जुत्ता हान्छु

प्रचण्डलाई ‘जुत्ता हान्छु’ भन्दै सामाजिक सन्जालमा लेखेका पत्रकार पक्राउ

घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘जुत्ता हान्छु’ भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगर– ३ बस्ने यज्ञ बहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए । उनलाई जिल्ला प्रहरी कार्यालयको समन्वयमा ईलाका...